Breaking News

जाजरकाेटमा शक्ति बस्नेत विजयी

जाजरकाेट, २३ मंसिर । जाजरकाेटमा वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा माअाेवादी उम्मेद्वार शक्ति वस्नेत विजयी भएका छन् ।

बस्नेतले कुल ३२,२८१ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजीवविक्रम शाहले २३२७९ मत प्राप्त गरे ।

shares