काे हुन् यी सुन्दरी जसकाे सुन्दरताले दुनियाँलार्इ पागल बनाउँछ ? (फाेटाेसहित)

सबै मानिसहरू सुन्दरताकाे पारखी हुन्छन् । सुन्दरताकाे कुरा गर्दा विश्वमा कैयाैं त्यस्ता सुन्दरीहरू छन् जसले अाम मानिसकाे मन मुटुमा बास गर्न सफल भएका छन् । हाल यस्तै मध्येकाे एक सुन्दरी सामाजिक संजालमा छाइरहेकी छिन् ।

इंस्टाग्राम स्टारकाे रुपमा चिरपरिचित यी सुन्दरीलार्इ इंस्टाग्राम क्वीन भन्दा पनि फरक नपर्ला । काे हुन् त यी महिला जाे सामाजिक संजालमार्फत् भाइरल भइरहेकी छिन्  ?

 

उनी हुन् अमेरिकाकाे एरिजाेना निबासी २० वर्षीय जेलिनी अाेजेडा अाेचाेअा । इंस्टाग्राम अकाउन्टमा ७० लाखभन्दा बढी फलाेअर्स कमाएकी यी फिटनेस माेडल उनकाे अाकर्षक जीउडाल र सुन्दरताले चर्चामा छिन् ।

उनले एरिजाेनाका थुप्रै नाइट क्लबहरूका लागि प्रमाेसनकाे काम गर्नुका साथै विभिन्न व्यापारिक विज्ञापन र म्युजिक भिडियाेहरूमा काम गरिसकेकी छिन् ।

बार्बिजाेन माेडलिंग एण्ड एक्टिंग स्कुलमा अध्ययन गरेकी जेलिनी अाेजेडा अाेचाेअाले साउथ वेस्ट माेडलिंग एजेन्सीमार्फत् माेडलिंग क्षेत्रमा अाफ्नाे उपस्थिति जनाइसकेकी छिन् ।

 

जेलिनीले इंस्टाग्राममार्लत् ख्याति कमाएकी हुन् ।