जाडाेमा अाेठलार्इ नरम र गुलावी बनाउने गज्जबकाे घरेलु तरिका

तपाइँकाे अनुहारमा चमक ल्याउन गुलावी अाेठकाे ठूलाे भूमिका हुन्छ । के तपाइँलार्इ थाहा छ घरै बसीबसी सजिलैसँग कसरी अाफ्नाे अाेठलार्इ गुलावी र मुलायम बनाउन सकिन्छ ?

 

चिसाे माैसमकाे शुरुवातसँगै अाेठ फुटेर धेरै मानिसहरू हैरानी बेहाेरिरहेका हुन्छन् । त्यसाे हाे भने बजारमा पाइने महंगाे प्राेडक्ट किनेर खल्ती रित्याउनुभन्दा खर्च नगरिकन घरमै पाइने चिजहरूकाे प्रयाेग गरेर यसरी अाेठलार्इ सुन्दर बनाउने  गज्जबकाे टिप्स जान्नुहाेस् ।