October 24, 2017

यस्तो छ नयाँ शक्ति पार्टीको घोषणापत्र

 काठमाडौं १८ बैशाख । ‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा’ भन्ने मुख्य चुनावी नाराका साथ नयाँ शक्ति पार्टीले स्थानीय आज घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्र आर्थिक विकासका मुद्धामा केन्द्रित छ । नयाँ शक्ति पार्टीले ५ वर्ष, १५ वर्ष र २५ वर्षमा गर्न सकिने विकासका कामहरुको बारेमा घोषणापत्रमा उल्लेख गरेको छ । (बिस्तृतमा यहाँ हेर्नुस )

PratibaddhataPatra-LocalElection-NayaShaktiNepal