September 23, 2017

बहुबली–२ मन नपर्नेले मनोचिकित्सकलाई भेटे हुन्छः निर्माता–निर्देशक राम

काठमाण्डौ, १७ वैशाख । ‘बाहुबली–२’ का निर्माता तथा निर्देशक राम गोपाल वर्माले ‘बाहुबली–२’ लाई लिएर अनौठो धारणा प्रस्तुत गरेका छन् ।

उनले बाहुबली–२ मन नपर्नेलाई मनोचिकित्सकको जरुरी हुने र फिल्मका निर्मातालाई उपचार खर्चको बिल दिएर दान गर्नुपर्ने बताए । बाहुबली–२ व्यवसायिक रुपमा निकै सफल भएपछि उनकाे यस्ताे धारणा बाहिर अाएकाे हाे ।

उनका अनुसार उनी फिल्मको सफलताबाट जलेर हस्पिटलमा भर्ना भएका छन् र उनी किन खुशी छन् भने हस्पिटलमा अगाडी देखि नै धेरै निर्माताहरु आईसीयुमा भर्ना भएका थिए ।