October 21, 2017

स्थानिय चुनावमा कांग्रेस किन हार्यो ? यसो भन्छन रामहरि खतिवडा

काठमाण्डाै,१९ साउन । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीले नेता र दाताका नातागाोतालाई टिकट दिएकाले स्थानीय चुनावमा नेपाली कांग्रेस दाेस्राे हुन परेकाे बताएका छन् ।

हिमालय टेलिभिजनकाे कार्यक्रम समय सन्दर्भमा नेता खतिवडाले जनप्रिय भन्दा पनि धनप्रियलाइ राेज्ने गलत प्रवृति सबै राजनीतिका दलहरुमा रहेकाे भन्दै यसले सबै पार्टी प्रति नकारात्मक स्तिथि पैदा हुने बताए । उनले पार्टीभित्रकाे भागबण्डाले सरकार संरचनामा समेत समस्या हुने गरेकाे बताएका छन् ।( भिडियो हेर्नुस )