August 20, 2017

तीजकाे गीत “हरहर महादेव र बुढाबुढी एक्सप्रेस  ” बजारमा

काठमाण्डौ १२ साउन। तिजको अवसर पारेर तरेली संगीत कुञ्जले  “हरहर महादेव र बुढाबुढी एक्सप्रेस  ” बोलका दुर्इ  गीत बजारमा ल्याएकाे छ ।

सरिता प्रजापतिकाे शब्द स्वर र अनिश श्रेष्ठकाे संगित रहेकाे ‘हरहर महादेव’ बाेलकाे गीतमा  सोदिप र सरिताले अभिनय गरेका छन ।

यस्तै बुढाबुढी एक्सप्रेस बाेलकाे गीतमा  रेशम सापकाेटा र सरिता प्रजापतिले स्वर दिएका छन् । लय तथा शब्द श्रृजना रेशम सापकाेटाकाे रहेकाे छ । छायांकन राहुल रार्इ,  सम्पादन राेशन धिताल, निर्देशन रेशम सापकाेटा र अभिनय रेशम सापकाेटा र सरिता प्रजापतिकाे रहेकाे छ ।