Breaking News

सप्तरीकाे एक घरमा आगलागि करिव ५ लाखको क्षती

दिनेश शर्मा/ राजविराज,९ साउन । सप्तरीको कंचनरुप नगरपालिकामा आईतवार मध्यरती घरमा आगलागि हुँदा करिव ५ लाखको क्षती भएको छ ।

कञ्चनरुप नगरपालिका–३ का किसुन यादबको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागिवाट घर र घरभित्र रहेका सम्पूर्ण सामान तथा खाद्यान्न समेत जलेर नष्ट भएको छ । आगलागिमा परी एउटा गाईको बाछो समेत मरेको इलाका प्रहरी कार्यालय ठेलियाले जनाएको छ ।

 

shares