July 24, 2017

बाबुराम र उपेन्द्रले २४० निर्वाचन क्षेत्र नमान्ने

काठमाडौं १ साउन । नयाँ शक्ति पार्टी नेपालल र  संघीय समाजवादी फोरम नेपालले  २४० निर्वाचन क्षेत्र  मान्य नहुने बताएका छन् ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ले आइतबार संयुक्त वक्तव्य जारी गरि संघीय संसद भन्दा पहिला प्रदेशकाे चुनाव गर्नु पर्नेमा जोड दिएका छन । (विज्ञप्ती सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *