September 23, 2017

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली छनाैटः काे काे परे छनाैटमा

काठमाण्डौ,२५ असार । आउँदो हप्ता युएईमा हुन लागेको २३ वर्षमुनिको एशिया कप फुटबलका लागि २३ सदस्यीय नेपाली टोलीको छनौट गरिएकाे छ ।

उक्त टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले छनौट गरेको यो टिमले मंगलबार एन्फा कम्लेक्स सातदोबाटोमा बंगलादेशसँगको २३ वर्षको मुनिको फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने छ । टिम बिमल घर्ती मगरकाे कप्तान र अनन्त तामाङ उपकप्तानमा मैदानमा उत्रिने छ ।

नेपाली टिम काे काे छन ।

बिमल घर्ती मगर

अनन्त तामाङ

एलन न्यौपाने
अशोक बराल
किशोर गिरी
दिनेश राजवंशी
गौरव बुढाथोकी
कमल श्रेष्ठ
अमित तामाङ
निरज बस्नेत
छिरिङ गुरुङ
लक्ष्मण जिसी
हेमन गुरुङ
हेमन्त थापा मगर
सुमन लामा
सुनिल बल
पुजन उपरकोटी
तेज तामाङ
द्रोण थापा
बिवेक बस्नेत
अञ्जन विष्ट
सञ्जोग गिरी
विश्वास श्रेष्ठ सहितका खेलाडी रहेका छन ।