July 26, 2017

तीजकाे गीत “भिटामिन” बजारमा

काठमाण्डौ २३ असार। तिजको अवसर पारेर साई भिजन प्रालिले कमेडी स्टाइलमा “भिटामिन” बोलको गीत बजारमा ल्याएकाे छ ।

नेत्र अर्यालकाे शब्द सिर्जना रहेकाे यस गितमा लोकदोहोरी गायक खुमन अधिकारी र गायिका लक्ष्मी आचार्यले स्वर दिएका छन  । गीतको भिडियोलाई  प्रकाश भट्टले निर्देशन गरेका हुन ।  गितकाे भिडियोमा मोडेल शंकर बिसी र नायिका सुष्मा अधिकारीलाई देख्न सकिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *