July 21, 2017

सेक्ससँग जाेडिएका रणवीर सिंहको १० विचारहरु–

काठमाण्डौ, २१ असार । बलिउड अभिनेता रणवीर सिंह ३१ वर्षका हुँदैछन् । सन् १९८५ जुलाई ६ मुम्बईमा जन्मिएका रणवीर व्यवसायिक करियरलाई लिएर जति खुल्छन्, उत्तिकै व्यक्तिगत जीवनका बारेमा पनि खुला विचार राख्न पछि पर्दैनन् ।

विशेषगरी सेक्ससँग जोडिएका मुद्दामा बोल्न पनि उनी पछि पर्दैनन् । उनी विशेषगरी यस्तै खालका कुरा राख्नमा माहिर मानिन्छन् । यहाँ हामी तपाईहरुलाई रणवीर सिंहले सेक्सका बारेमा दिएका केही विचारहरु बताउन जाँदैछौं ।

– म १२ वर्षको हुँदा पहिलो पटक सेक्स गरेको थिए ।
– मलाई सेक्ससँग सरोकार राख्न निकै मनपर्छ ।

– म सधै वालेटमा कण्डम राख्ने गर्दछु ।
– मलाई पर्दामा नाङ्गिन कुनै समस्या छैन ।

– आमिर पिके फिल्ममा वास्तवमा नाङ्गिएनन्, तर म नाङ्गिन सक्छु ।
– जब मलाई महिलारुले छुन्छन्, म आफैलाई कुल महशुस गर्छु ।

– सेक्स एक बहुत सुन्दर र प्राकृतिक प्रक्रिया हो ।
– म एकपटक भन्दा बढि वान नाइट स्ट्यान्डमा बसेको छु ।

– म मेरो कामुकतालाई लिएर निकै प्रसन्न छु ।
– पुरुषहरुले समेत मेरो पिछा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *