October 24, 2017

ग्रीसमा डुङ्गा डुब्दा कम्तिमा १६ जनाको मृत्यु

काठमाण्डौ, १२ वैशाख । प्रवासी र शरणार्थी लिएर गइरहेको ढुङ्गा ग्रीसको लेसबोस भन्ने द्वीपमा दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

उद्धारको क्रममा बचेका दुईजना मध्ये एकले भने, ‘२०–२५ जनाले भरिएको उक्त डुङ्गा यूरोप देश प्रवेश गर्ने कोशिसमा थियो ।’