September 21, 2017

दयपुरका ८ स्थानीय तहमा कसको अग्रता कति ?

उदयपुर १६ असार । उदयपुरमा मतगणनाको सुरुवाती चरणमा नेकपा एमाले अग्रता लिएको छ ।

नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले बराबर संख्याका अग्रता लिएका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल खसेको ६७ प्रतिशत मतमा अनुमानित ३ प्रतिशत मत गणना भएको छ।

विभिन्न नगर /गाउँपालिकाहरु क्रमश

१) त्रियुगा नगरपालिका मेयर/उपमेयर
माओवादी केन्द्रका किरण राईः १०७

गीता खड्काः ११०

नेपाली कांग्रेसका बसन्त बस्नेतः ५७

देवीकुमारी चौधरीः ५०

एमालेका बलदेव चौधरीः ४३

गीता रेग्मीः ४४

२) चौदण्डी नगरपालिका मेयर/उपमेयर

नेपाली कांग्रेसका खगेन्द्र राईः ५०१

रिता चौधरीः ५०३

एमालेका नरेन्द्र राउतः ३६८

कान्ता राईः ३८३

माओवादी केन्द्रका कुमारसिंह कार्कीः १४७

मायादेवी राईः ३३८

३) बेलका नगरपालिका मेयर/उपमेयर

नेपाली कांग्रेसका अशोक कार्कीः ४४६

दीपा राईः ३८४

एमालेका दुर्गा कुमार थापाः २६१

राजकुमारी चौधरीः ४२९

माओवादी केन्द्रका रमण भट्टराईः १०६

गंगासरी राईः १०६

४) कटारी नगरपालिका मेयर /उपमेयर

नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठ ( काजी)- ९९

भीमकुमारी राउतः ९९

नेपाली कांग्रेसका ज्ञानेन्द्र मानसिंह राउतः ७१

निर्मला कार्कीः ७२

माओवादी केन्द्रका केपी बरालः १८

मना कोइरालाः १६

५) रौतामाई गाउँपालिका अध्यक्ष/उपाध्यक्ष

नेकपा एमालेका गजेन्द्र खड्काः ३२७

कुमारी रानाज्यू ठकुरीः ३४२

कांग्रेसका भुपेन्द्र थापाः १४४े

धनकुमारी मगरः १६३

माओवादी केन्द्रका विरेन्द्र थापाः २४३

हस्तशोभा राईः१९६

६) उदयपुरगढी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष

एमालेका मान वहादुर केप्छाकी मगरः १४२

सानु राउतः १३६

कांग्रेसका जित बहादुर खड्काः ९५

विमा राईः १०७

माओवादी केन्द्रका देव गिरीः ३३

निर्मला मगरः ३१

ताप्ली गाउँपालिका अध्यक्ष/उपाध्यक्ष

स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङलेः ६५९

कांग्रेसका डिक बहादुर ठकुरीः १२५

धनमाया मगरः २०५

एमालेका उद्दव थापाः १९२

कमला माया राईः ३६९

माओवादी केन्द्रका ढंगराज विकः १०४

किर्तिमाया राईः १३६

सुनकोशी गाँउपालिका अध्यक्ष/उपाध्यक्ष

माओवादी केन्द्रका मेजर कुमार राई (मिजास)- २०८

सुना राईः ११८

कांग्रेसका पुष्पराज राईः १२२

रमिला राईः २१९

एमालेका भलराज राईः १०८

देवी कार्की (राउत)- ९७