September 26, 2017

‘स्मार्टफोन साथमा हुनु भनेको स्मरणशक्ति गुमाउनु हो’

काठमाण्डौ, ११ असार । अमेरिकी आधारित एक अनुसन्धानले स्मार्टफोनको उपस्थितिले मात्र पनि मानिसको स्मरण शक्तिमा ह्रास आउने देखाएको छ ।

यो अनुसन्धानमा अचम्मको त कुरा के छ भने, चाहे स्मार्टफोन स्विच अफ किन नहोस्, त्यसले पनि मस्तिष्कमा असर पार्ने गर्दछ । यसले मानिसको सोच्ने सक्ने क्षमतामा पनि कमि आउने अध्ययनले देखाएको छ ।

सहभागी हुनेहरुमा कतिले मोवाइल टेबलमा राख्ने गरेको र कतिले आफ्नै पकेट र झोलामा राख्ने गरेको पाइयो ।