क्वालालम्पुरस्थित घरफिर्ति केन्द्रमा अलपत्र परेका २८ नेपालीहरुको उद्धार

काठमाण्डौ, असार ५ । नेपाली रादूतावासको सहयोगमा मलेसियाको राजधानी क्वालालम्पुमा रहेको पिनाङ्ग (जुरु) घरफिर्ति केन्द्रबाट हवाई टिकट खर्च व्यहोर्न नसकेका २८ नेपालीलाई नेपाल फिर्ता ल्याइएको छ ।

नेपाली राजदूतावास टोलीले घरफिर्ति केन्द्रमा रहेका नेपाली नागरिकहरुलाई भेटघाट कार्यक्रम राखेर नेपाल फिर्ता ल्याएको हो । नेपाली राजदूतावास क्वालालम्पुरले विज्ञप्ति जारी गर्दै अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान जारी रहने बताएको छ ।

पिनाङ्ग घरफिर्ति केन्द्रबाट नेपाल फर्काइउका नेपालीहरुको नाम निम्न छन्–