November 17, 2017

टस जितेर भारत फिल्डिङ गर्दै

काठमाण्डौ, १ असार । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

इंग्ल्याण्डको बकिङ्घममा सुरु खेलमा अहिले भारतले टस जितेर पहिले फिल्डिङको गरिरहेको छ । प्रतियोगितामा बंगलादेश पहिलो पटक सेमिफाइनल खेलिरहेको हो ।

यसअघि, गएराति आयोजक इंग्ल्याण्डमाथि आठ विकेटको जित निकाल्दै पाकिस्तान फाइनल प्रवेश गरेको छ ।