September 23, 2017

केट परी भन्छिन्– ‘पूर्वप्रेमी जोन मेयर ओछ्यानमा राम्रा लाग्थे’

काठमाण्डौ, ३० जेठ । हलिउड गायिका केट परीले आफ्नो पूर्वप्रेमी जोन मेयरको बारेमा लिएर सनसनीपूर्ण खुलाशा गरेकी छिन् ।

३२ वर्षीया गायिकाले पूर्वप्रमी जोन मेयरलाई लिएर भनिन्,‘उनी ओछ्यानमा मात्र राम्रा लाग्दथे ।’ उनको यो भनाईले उनको र जोनको सम्बन्धलाई स्पष्ट पारेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डनले लिएको अन्तर्वार्तामा परीले यो कुराको खुलाशा गरेकी हुन् ।

उनलाई तीन नाम छान्न लगाइएको थियो । जसअन्तर्गत तेस्रो नम्बरमा डोप्लो र दोस्रोमा ब्लुम परेका छन् । यी दुबै केटका पूर्वप्रमीहरु हुन् ।