Breaking News

जापानले १ सय १० वर्ष पुरानो बलात्कारको परिभाषालाई परिवर्तन गर्दै

काठमाण्डौ, २६ जेठ । जापानले बलात्कारको परिभाषा परिवर्तन गर्दै १ सय १० वर्ष पुरानो बलात्कार सम्बन्धी कानुन बदल्ने भएको छ ।

जापानी संसदको तल्लो सदनले सन् १९०७ देखि चलिरहेको १ सय १० वर्ष पुरानो बलात्कारको कानुनलाई बदल्ने मञ्जुरी दिएको छ । अब ‘जबर्जस्ती सेक्स’ को लागि कसैलाई वाध्य पारिनु बलात्कार अन्तर्गत पर्ने भएको छ ।

यसको अलावा उक्त कानुनमा पीडिता वा पीडितको अभियोग दर्ता नगर्नेलाई अभियोग चलाउन सकिने व्यवस्था गरिएको छ ।

 

shares