October 20, 2017

६ मधेसी पार्टीबीच एकीकरण हुदै

काठमाडौं, ३१ चैत्र– मधेसी मोर्चामा आबद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने छ ।
तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक नेपाल र नेपाल सद्भावना पार्टीबीच सम्भवत बैशाखभित्रै एकता हुनेछ ।
यता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालबीच पनि एकसाता भित्रै एकता हुने तयारी छ ।यो खबर आजको कान्तिपुर दैनिकमा छ ।