March 26, 2017

Category: खेलकुद

वीरगंजमा म्याराथनमा प्रन्चु राणा र चाँद अन्सारी प्रथम  

वीरगंज ५ चैत्र । वीरगंज लेडिज सर्कलको अयोजनामा आज वीरगंजमा म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।स्वस्थताका लागि दौड भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा २ सय ५० प्रतियोगिहरुको सहभागिता रहेको थियो ।

Read More

एमएस धोनीको टिम आगलागीबाट बच्यो

काठमाण्डौ, ४ चैत्र । पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनीलाई आगलागीबाट बचाइएको छ । उनी बसेको न्यु दिल्लीको वेलकम होटलमा आगो लागेको थियो ।

Read More

एएफसी यु–२३ प्रतियोगिताको छनोट खेलमा नेपाल समूह ‘डी’ मा

काठमाण्डौ, ४ चैत्र । नेपाल फुटबल टिम एएफसी यु–२३ प्रतियोगिताको छनोट खेलका लागि समूह ‘डी’ मा परेको छ ।

Read More

दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगताको उपाधी रुपन्देही ११ लाई

काठमाण्डौ, ३ चैत्र । नेपालगन्जमा जारी टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगताको उपाधि रुपन्देही—११ ले जीतेको छ ।

Read More

नेपाल प्रहरी झापा नकआउट फुटबल प्रतियोगीताको फाइनलमा

भद्रपुर २ चैत्र । नेपाल प्रहरी रानी झापाको सदरमुकाम भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

Read More

आइसिसिका आध्यक्ष शशांक मनाेहरद्वारा राजीनामा

काठमाण्डौ, २ चैत्र । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी)का अध्यक्ष शशांक मनोहरले पदबाट राजीनामा दिएका छन् ।

Read More

बंगलादेश सबैभन्दा कम समयमा १ सय टेस्ट खेल्ने राष्ट्र

काठमाण्डौ, २ चैत्र । एशियाको राष्ट्र बंगलादेश सबैभन्दा कम समयमा १ सय टेस्ट खेल्ने टिम बनेको छ ।

Read More

नेपाल तेक्वान्दो संघको आयोजना तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सुरु

काठमाण्डौ, १ चैत्र । नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सुरु भएको छ ।

Read More

नेपालगञ्ज गाेल्डकपमा पुलिसलाई हराउदै रुपन्देही ११ फाइनलमा

नेपालगञ्ज, १ चैत्र । दोस्रो नेपालगञ्ज फुटबल प्रतियोगितामा मंगलबार भएको दोस्रो सेमीफाइनल खेलमा रुपेन्देही ११ विजयी भएको छ ।

Read More

पेनाल्टी सुटआउटमा सुदूरपश्चिमलाई हराउँदै सिएमजी संकटा क्लब फाइनलमा

काठमाण्डौ, ३० फाल्गुन । दोस्रो टुबोर्ग नेपालगन्ज फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमीफाइनल खेलमा सिएमजी संकटा क्लबले सुदूरपश्चिम ११ लाई हराएकाे छ ।

Read More