September 25, 2017

Category: खेलकुद

यु १९ एसिया कप छनौट फाइनलः नेपालद्वारा हङकङ पाँच विकेटले पराजित

काठमाण्डाै, १ असोज ।  १९ वर्षमुनिकाे एसिया कप छनौटको फाइनल खेलमा नेपालले हङकङलार्इ पाँच विकेटको पराजित गरेको छ ।

Read More

सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाण्डाै,२९ भदाै । १९ वर्षमुनिकाे एसीसी  इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ ।

Read More

यु १९ एसिया कप छनौट क्रिकेट : नेपालसंग भुटान ९ विकेटले पराजित

काठमाडौं,२८ भदौ  ।  एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।

Read More

यु १९ एसिया कप छनौट क्रिकेट : नेपाल भर्सेस भुटान

काठमाडौं,२८ भदौ  । १९ वर्षमुनिको एसीसी एशिया कप छनौट क्रिकेट प्रतियोगिताको इस्टर्न रिजन अन्तर्गत भुटानले नेपाललाई ५१ रनको लक्ष्य दिएको छ ।

Read More

थाइल्याडमाथि नेपालकाे शानदार जित, अनिल र सन्दिपद्वारा उत्कृष्ट प्रदर्शन

काठमाण्डौ, २६ भदौ  । १९ वर्षमुनिकाे एसिसी एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडमाथि शानदार जित हासिल गरेको छ ।

Read More

एसिसी यु १९ एसिया कप , ९ रनले चुके अनिल शतकबाट

काठमाडौं,२६ भदौ । एसीसी यू–१९ इस्टर्न  रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसँग पहिले ब्याटिङ क्रममा नेपाका अनिल कुमार साह ९१ रन बनाएर आउट भएका छन् ।

Read More

सिरहा कांग्रेस पार्टी कार्यालयमा खुकुरी हानाहान १० जना घाइते

जागेश्वर यादव/ लहान, २१ भदौ। उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान हुदा १० जना घाइते भएका छन् ।

Read More

२०१८ काे विश्वकपमा यूरोपबाट सहभागि हुने बेल्जियम पहिलो राष्ट्र

काठमाण्डौ १९ भदाै । सन् २ हजार १८ को विश्वकप फुटबलमा युरोपबाट सहभागी हुने बेल्जियम पहिलो राष्ट्र भएको छ ।

Read More

आज देखि सुर्यकुमार क्षेत्री मिडियाकप फुटसल प्रतियोगिता सुरु

काठमाडौ, १८ भदौ । पत्रकार तथा गितकार स्वर्गिय सुर्यकुमार क्षेत्रीको स्मृतिमा आज देखि मिडियाकप फुटसल प्रतियोगिता सुरु भएको छ ।

Read More

यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौं, ११भदौ । मलेसियामा  हुने १९ वर्षमुनिको एसियाली क्रिकेट (पूर्वी क्षेत्र) का लागि नेपाली टोलीको घोषणा भएको छ । 

Read More