काठमाण्डौ, ९ बैशाख । १८ औं एसियाली खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा तेक्वान्दो संघ आन्तरिक विवादमा अल्झेको छ ।
Read Moreनेपालगन्ज, ७ बैशाख । नेपालगन्जमा शनिबारदेखि मेयर कप रात्री कब्बडी प्रतिगोगिता हुने भएको छ ।
Read Moreजनकपुर, ७ बैशाख । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् ।
Read Moreकाठमाण्डौ, ६ बैशाख । निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा काठमाडौंमा सुरु भएको छ ।
Read Moreकाठमाण्डौ, ५ बैशाख । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेल क्षेत्रको विकाससंगै खेल पर्यटनलाई पनि सरकारले संगसंगै अघि बढाउने बताएका छन् ।
Read Moreकाठमाण्डौ, ४ बैशाख । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा यही बिहिबार र शुक्रबार काठमाडौंमा हुने भएको छ ।
Read Moreकाठमाण्डौ, ४ बैशाख । टुर डे लुम्बिनीको आयोजना आगामी बैशाख ८ गते काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदा स्थल पुग्ने गरी साइकल यात्रा गरिने भएको छ ।
Read Moreकाठमाण्डौ, ३० चैत्र । त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगिताको उपाधि नेपाल कमर्स क्याम्पस (एनसीसी)ले हात पारेको छ ।
Read Moreनिलम महर्जन/काठमाण्डौ, २९ चैत्र । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिन सफल भएको छ ।
Read Moreउत्तम रिजाल/पाँचथर, २९ चैत्र । । नेपाल पुलिस क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति सुनसरी पाँचथरको रविमा जारी पाँचौ अन्तराष्ट्रिय आमन्त्रित मिक्लाजुङ्ग रवि गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
Read More