September 23, 2017

Category: समाज

अाज विश्वकर्मा पूजा मनाइँदै

काठमाण्डाै, १ असोज । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस देशभर विभिन्न कार्यक्रम गरि  मनाउँदैछन्  ।

Read More

आजबाट भक्तपुरमा दशैं मेला सुरु

भक्तपुर, ३० भदौ । नेपालीहरूकाे महान चाड दशैंको अवसरमा आजबाट भक्तपुरमा  दशैं मेला सुरु भएको छ ।

Read More

बल्चौरका बेसाहारा बालबालिकालाई पत्रकारकाे सक्रियतामा सहयोग

प्रकाश बिक/ टीकापुर, २९ भदौ । कैलालीकाे बल्चौरस्थित एक अाश्रममा रहेका बेसाहारा बालबालिकाहरुलाई खाद्य सामाग्री र लत्ताकपडा प्रदान गरिएकाे छ । 

Read More

अाज देखि सोह्रश्राद्ध सुरु

काठमाण्डाै, २१ भदाै । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।

Read More

आज इन्द्रजात्रा मनाइँदै

काठमाण्डौ,२० भदाै । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

Read More

झापाको भद्रपुरमा ढाका इभेन्ट कम्पनीले दशै मेला फेशन शो गर्दै

झापा,२० भदौ  । झापाको भद्रपुरमा तीन दिने ढाका इभेन्ट दशै मेला फेशन शो हुन लागेको छ ।

Read More

लास काटेर गिद्धलाई खुवाइन्छ मुस्ताङ उपल्लो भेगमा ?, कारण यस्तो छ

काठमाण्डाै, १७ भदाै । मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ ।

Read More

पण्डितहरुकाे निर्णय- ‘काजकिरिया तेह्रै दिन’

काठमाडौँ, १४ भदौ । मुलुकभरका पण्डितहरुको चौथो राष्ट्रिय सम्मेलनले काजकिरिया (मृताशौच) १३ दिन नै बार्नुपर्ने निष्कर्ष निकालेको छ ।

Read More

सप्तरीमा बाढीपिडितलार्इ गैरसरकारी संस्थाले राहतसँगै चेतनामुलक सन्देश दिदै

दिनेश शर्मा/ राजविराज, १२ भदौ । सप्तरीको एक गैरसरकारी संस्थाले बाढी पीडितहरुलाई राहतमा व्रस, टुथपेष्ट र चेतनामुलक सन्देश दिन थालेको छ ।

Read More

आज हरितालिका तीज

काठमाण्डाै, ८ भदाै । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज हिन्दू नारीहरुले देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । 

Read More