Category: राजनीति

राजनीतिक स्थिरताका लागि वाम गठबन्धनको सरकार अावश्यक छः कमल थापा

काठमाण्डाै, २६ पुस । उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् । 

Read More

उमेर हुनेले नभई एजेण्डा हुनेले पार्टीको नेतृत्व गर्नुपर्छः कांग्रेस प्रवक्ता

काठमाण्डाै,२६ पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उमेर हुनेले नभई एजेण्डा हुनेले पार्टीको नेतृत्व गर्ने बताएका छन् । 

Read More

मुख्यमन्त्रीका लागि एमाले -माअाेवादीले तय गर्यो चार अाधार

काठमाण्डौ २६ पुस । प्रदेशको मुख्यमन्त्री र राष्ट्रिय सभा उम्मेदवारका लागि एमाले र माओवादी केन्द्रले बिभिन्न चार मापदण्डलाई आधार मान्ने भएका छन् ।

Read More

एकीकृत पार्टीको कार्यदिशा तय गर्ने जिम्मा दुई अध्यक्षलाई

काठमाण्डौ २६ पुस । एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन्।

Read More

एमाले – माअाेवादी बैठक अाेली निवास बालकाेटमा जारी

काठमाण्डौ २५ पुस । नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणका लागि उच्चस्तरीय समिति पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ । 

Read More

वाम-गठबन्धनमा अाेली र प्रचण्डकाे विकल्प छैन: शेरधन रार्इ

भक्तपुर, २५ पुस । नेकपा एमालेको युवा नेता एवं पूर्व-मन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाएका छन् । 

Read More

पार्टी एकता बारे छलफल गर्न वाम एकता संयोजक समितिको बैठक बस्दै

काठमाण्डौ,२५ पुस । पार्टी एकता बारे छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्दैछ।

Read More

लोकतन्त्रलाई संस्थागत गर्न अझैं चूनौति छः झलनाथ खनाल

काठमाण्डाै, २४ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अहिले पनि लोकतन्त्रलाई संस्थागत गर्न चूनौति रहेको बताएका छन । 

Read More

अाेली थाइल्याण्ड जानु अघि नै एमाले – माअाेवादी एकताकाे टुङ्गो लाग्ने

काठमाण्डौ २४ पुस । एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् ।

Read More

सरकार आफ्नो अधिकारबाट कर्तव्यच्यूत भएको भीम रावलको आरोप

काठमाण्डौ, २३ पुस । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायि राजधानी नतोक्ने सरकारको निर्णय बेईमानी र कर्तव्यच्यूत भएको बताएका छन् ।

Read More