July 24, 2017

Category: राजनीति

वैद्य माओवादी, नयाँ शक्ति र विप्लव समूहसंग एकताकालागि छलफल भइरहेकाे प्रचण्डकाे भनाई

काठमाण्डाै, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकतामा आउन पार्टीबाट छुटेर गएकाहरुलाई आग्रह गरेका  छन । 

Read More

दाहालले भने, ‘यो त हदै भयो देउवाजी’

काठमाण्डाै, ९ साउन । प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

Read More

दाहालकाे राजनीतिक दस्ताबेज, माओवादी पनि ‘संसदवाद’मा

काठमाण्डौ, ८ साउन । बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै आएको माओवादी केन्द्रले औपचारिक रूपमै ‘संसद्वाद’ अवलम्बन गरेको छ ।

Read More

चुनावमा सहभागी हुने नहुनेमा राजपाभित्र चर्को मतभेद

काठमाण्डाै, ६ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र चुनावमा सहभागी हुने वा नहुने भन्नेबारेमा चर्को विवाद देखिएको छ । 

Read More

नयाँ शक्ति र फोरमबीच एकता, अध्यक्षमा उपेन्द्र यादव

काठमाण्डौ, ५ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्तरुप लिने भएको छ ।

Read More

राजपाका माग तीन दिन भित्र पुरा गर्ने सत्तारुढ दलकाे प्रतिबद्धता

काठमाण्डौ, ४ साउन । सत्तारुढ दलहरुले राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले राखेका संविधान संशोधनबाहेकका मागहरु ३ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

Read More

सत्तारुढ दल र राजपाका नेताहरुबीच बालुवाटारमा छलफल

काठमाण्डौ, ४ साउन । सत्तारुढ दल नेपाली कांग्रेस र माअाेवादी केन्द्रले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसंग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका छन । 

Read More

यसरी गरियो मन्त्रालय भागबण्डा, मन्त्रिपरिषद् विस्तार अझै अन्योलमा

काठमाण्डौ, ४ साउन । लामो रस्साकस्सी पछि प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले मंगलबार मन्त्रालय भागबण्डा गरेका छन् ।

Read More

परिणाम स्वीकार गरे संशाेधन प्रस्ताव निर्णयार्थ पेश गर्न सकिने : एनपी साउद

काठमाडौं, ३ साउन । प्रमुखदल नेपालीकांग्रेसका नेताएन.पी. साउदले राजपाले लगायत असन्तुष्ट पक्षहरुले संशोधन प्रस्ताव पास वा फेल जे भएपनि परिणाम स्वीकार गरेर  निर्वाचनमा जाने प्रतिबद्धता जनाएआफूहरु तत्काल संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्न तयार रहेको बताएका छन् ।

Read More

चुनावकाे नतिजा समिक्षा गर्न माअाेवादी केन्द्र बठैकमा

काठमाण्डौ, २ साउन । स्थानीय तह निर्वाचनको समीक्षा तथा आसन्न प्रदेश र संघको चुनावी रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठक सुरु भएको छ ।

Read More