October 23, 2017

Category: समाचार

काठमाण्डौको म्हेपीमा गोली प्रहार हुँदा एक जना घाइते

काठमाण्डौ,५ कार्तिक । काठमाण्डौको म्हेपीमा बिहान ४ बजे गोली प्रहार हुदा एक जना घाइते भएका छन् ।

Read More

पहिलो चरणको निर्वाचनका लागि एमालेबाट उम्मेद्वार बन्नेकाहरू (सूचीसहित)

काठमाण्डौ, ५  कार्तिक । नेकपा एमालेले आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएको छ ।

Read More

यी हुन, कांग्रेसका ३२ जिल्लाबाट प्रतिनिधिसभाका लागी मनोनयनमा दर्ता हुने

काठमाण्डौ, ५ कार्तिक । नेपाली कांग्रेसले पहिलाे चरणमा निर्वाचन  हुने ३२ मध्ये ३०  जिल्लाका लागि प्रतिनिधिसभाका उम्मेदवारकाे टुंगो लगाएको छ ।

Read More

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा अाज मनोनयन दर्ता, यस्तो छ प्रक्रिया

काठमाण्डौ, ५ कार्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि अाज उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । 

Read More

क्याटलोनियामा निर्वाचन गर्न स्पेन सरकार र समाजवादी पार्टीबिच सहमत

काठमाण्डाै, ४ कार्तिक । स्पेन सरकार र स्पेनी समाजवादी पार्टी क्याटलोनिया क्षेत्रमा आउँदो जनवरीमा निर्वाचन गराउन सहमत भएका छन्।

Read More

एमालेले २५ जिल्लाका उम्मेदवारकाे लगायाे टुङ्गो , (हेर्नुहाेस् सूची)

काठमाण्डौ, ४ कार्तिक । नेकपा एमालेले आउँदो मंसिर १० गते हुने पहिलाे चरणकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि २५ जिल्लाका उम्मेदवारकाे नाम टुङ्गो लगाएको छ ।

Read More

खोटाङमा ३० लाखको कृत्रिम फूलको माला बिक्री

खोटाङ, ४ कार्तिक । स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला यसवर्ष तीस लाखभन्दा बढीको बिक्री भएको पाइएको छ ।

Read More

भाइटीकाको शुभ साइत ११ बजेर ५१ मिनेटमा, ८ बजेअघि लगाए अशुभ

काठमाण्डौ, ४ कार्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । 

Read More

प्रदेश र प्रतिनिधि सभाकाे चुनाव तोकिएकै मितिमा : प्रमुख निर्वाचन अायुक्त

काठमाण्डौ ३ कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन ।

Read More

सुर्खेतमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, २५ जना घाइते

सुर्खेत, ३ कार्तिक । जाजरकोटबाट सुर्खेत अाउँदै गरेको यात्रुवाहक बस सुर्खेतको सिम्ता गाउँपालिका-४  कालीखोलामा खस्दा १ जनाकाे मृत्यु भएकाे छ । २५ जना घाइते भएका छन्

Read More