July 24, 2017

Category: समाचार

पुन: निर्माणकाे कार्य स्थानीय सरकार मार्फत अघि बढाउन दाताहरुकाे अर्थमन्त्रीलाई सुझाव

काठमाण्डाै, ९ साउन । अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आर्थीक संबृद्धि प्राप्तीनै नै सरकारको मुख्य एजेण्डा भएको बताएका छन ।  

Read More

राष्ट्रिय परिचयपत्रमा देश र अामाकाे नाम छुटाइएकाे छैन : गृहमन्त्री

काठमाण्डाै, ९ साउन । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भनी प्रकाशित समाचार सही नभएको बताएका छन । 

Read More

वैद्य माओवादी, नयाँ शक्ति र विप्लव समूहसंग एकताकालागि छलफल भइरहेकाे प्रचण्डकाे भनाई

काठमाण्डाै, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकतामा आउन पार्टीबाट छुटेर गएकाहरुलाई आग्रह गरेका  छन । 

Read More

विश्वविद्यालय ऐन संशोधन गर्नु स्वभाविकः प्रधानमन्त्री

काठमाण्डाै, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको विद्यमान ऐन नियम, विनियममा समयसापेक्ष संशोधन गर्नु स्वभाविक बताएका छन् । 

Read More

काबुलमा कार बम विष्फोट, २४ जनाको मृत्यु, ४२ घाइते

काठमाण्डाै, ९ साउन । अफगानिस्तानको राजधानी काबुलमा भएकाे कार बम विष्फोटमा  २४ जनाकाे मृत्यु भएकाे छ । ४२ जना घाइते भएको छन्।

Read More

क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए आन्दोलन गर्ने महिला संघको चेतावनी

काठमाण्डौ, ९ साउन । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Read More

सत्तारुढ दल राजपालाई निर्वाचनबाट टाढा राख्न खोज्दैछ : प्रदिप ज्ञवाली

भक्तपुर, ९ साउन । सत्तारुढ दलले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफनो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा ल्याउन नखोजेको एमाले सचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन

Read More

सप्तरीमा सर्प दंशका घटनामा बृद्धि

दिनेश शर्मा / राजविराज, ०९ साउन । अत्याधिक गर्मी र लगातारकाे बर्षातले हुने डुवानका कारण सप्तरी जिल्लामा सर्प दंशका घटनामा बृद्धि भइरहेका छन ।  

Read More

सप्तरीकाे एक घरमा आगलागि करिव ५ लाखको क्षती

दिनेश शर्मा/ राजविराज,९ साउन । सप्तरीको कंचनरुप नगरपालिकामा आईतवार मध्यरती घरमा आगलागि हुँदा करिव ५ लाखको क्षती भएको छ ।

Read More

पहिरोले लार्चाको पुल बगायो, यातायात आवागमन अवरुद्ध

काठमाण्डाै, ९ साउन । अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसीको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ ।

Read More