Category: राष्ट्रिय

प्रतिनिधिसभा सदस्यमा कुन प्रदेशमा कुन दलकाे कति सिट ?

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम नतिजा आएको छ ।

Read More

धामीझाँक्रीले बिरामी ठीक पार्दैनन् भन्दै सरकारलाई सर्वोच्चको यस्तो आदेश

काठमाडौं, २७ मंसिर । सर्वोच्च अदालतले धामी/झाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको छ ।

Read More

कुन प्रदेशमा को बन्दैछ मुख्यमन्त्री ?

काठमाडौं,२७ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आएसँगै प्रदेश २ बाहेक सबै प्रदेशमा वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ ।

Read More

अब के गर्लान् देउवा

काठमाण्डाै,२७ मंसिर । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो ।

Read More

उन्माद होइन, प्रतिपक्षलाई साथ लिएर काम गर्छौंः ओली

 झापा, २५ मंसिर । नेमपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिपक्षलाई साथै लिएर काम गर्ने बताएका छन् । 

Read More

प्रभु शाह फराकिलाे मतान्तरले विजयी

राैतहट, २४ मंसिर । राैतहट क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा वाम-गठबन्धनका तर्फबाट माअाेवादी केन्द्रका उम्मेद्वार प्रभु शाह विजयी भएका छन् ।

Read More

हितबहादुर तामाङद्वारा डा. रामशरण महत पराजित

नुवाकोट, २४ मंसिर । नुवाकोट क्षेत्र नम्बर १ मा वाम गठबन्धनका माओवादी उम्मेद्वार हितबहादुर तामाङ विजयी भएका छन् ।

Read More

पाल्पा क्षेत्र नम्बर १ मा एमालेका दलबहादुर राना विजयी

पाल्पा, २४ मंसिर । पाल्पा क्षेत्र नम्बर १ मा काे प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका दलबहादुर राना विजयी भएका छन् ।

Read More

बर्दिया क्षेत्र नम्बर २ मा माअाेवादी विजयी

भावुक याेगी/बर्दिया, २४ मंसिर । बर्दियाको प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट माओबादी केन्द्रका सन्तकुमार थारु ५० हजार ५ सय ५५ मत सहित विजयी भएका छन् ।

Read More

कैलाली क्षेत्र नम्बर ५ मा एमालेका नारदमुनि राना जित नजिक

कैलाली, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ काे प्रतिनिधीसधा सदस्यमा वाम गठबन्धनबाट एमालेका नारदमुनि राना  जितकाे नजिक पुगेका छन् ।

Read More