May 23, 2017

Category: राष्ट्रिय

देउवाका कारण अपेक्षित परिणाम नआएको पौडेल पक्षको आरोप

काठमाडौं ९ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीको अनपेक्षित परिणाम आएको निष्कर्ष निकाल्दै यसमा सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको आरोप रामचन्द्र पौडेल पक्षधर नेताहरुले लगाएका छन्।

Read More

वीरगञ्ज र विराटनगर महानगरपालिका स्तरोन्नति, १२ जिल्लामा थपिए २२ स्थानीय तह

काठमाडौं ९ जेठ । सरकारले विराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउने र तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको छ।

Read More

प्रधानमन्त्री आज राजीनामा दिने मुडमा

काठमाडौँ, ९ जेठ । मधेसी मोर्चामा आबद्ध दलहरूले थप कुनै माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

Read More

मधेसी शक्ति नजिकिए : उपप्रधानमन्त्री गच्छदारले गरे यस्तो आग्रह

काठमाडौं ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा समेट्न प्रमुख प्रतिपक्षी एमालेलगायत सात दलहरूसँग साझा मत बनाउने प्रयास गरिरहेकै बेला उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीको उक्त प्रस्तावका पक्षमा सबैलाई ल्याउन पानीबाराबारको सम्बन्ध रहेका अन्य मधेसी शक्तिहरूसँग पनि परामर्श थालेका छन् ।

Read More

सरकार हस्तान्तरण गर्न प्रधानमन्त्रीका चार तयारी यस्ता छन

सरकार हस्तान्तरण गर्न प्रधानमन्त्रीका चार तयारी यस्ता छन

Read More

७३ प्रतिशत मतदान, पहिलो चरण उत्साहपूर्ण : ३ केन्द्रमा मतदान स्थगित

काठमाडौं १ जेठ । पहिलो चरणअन्तर्गत तीन प्रदेशमा आइतबार भएको स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मत खसेको छ । २० वर्षपछि नागरिकले आफ्नो घरदैलोको सरकार छान्न मतदानमा उत्साहजनक सहभागिता जनाएका छन् ।

Read More

मतदाता र उम्मेद्वारलाई अवरोध गरेकाेमा एमाले अध्यक्ष अोलीद्वारा सरकारकाे अालोचना

भक्तपुर ३१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशका विभिन्न स्थानमा बल प्रयोग गरी मतदाता र उम्मेदवारलाई मतदान केन्द्र पुग्न नदिन षडयन्त्र गरेको बताएका छन ।

Read More

प्रधानमन्त्रीद्वारा चितवनको लंकुस्थित लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान

विशाल कोइराला / चितवन ३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन ।

Read More

निर्वाचन विथोल्न खोज्नेलाई हदैसम्मको कारबाहीः गृहसचिव रेग्मी

काठमाण्डौ, ३० वैशाख । गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभूति गरिएको स्पष्ट पारेका छन् ।

Read More

नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’ को अवधारणामा हस्ताक्षर

काठमाण्डौ २९ बैशाख । नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् ।

Read More