Breaking News

अन्तर्राष्ट्रिय

भेनेजुएलामा राष्ट्रपति निकोलस माडुरोमाथि ड्रोन आक्रमण

काठमाण्डौ २० साउन । भेनेजुएलामा राष्ट्रपति निकोलस माडुरोमाथि ड्रोन आक्रमण भएको छ ।

Read More

जिम्बाबेमा इमर्सन मनांगाग्वा पुनः राष्ट्रपतिमा निर्वाचित, विपक्षीद्वारा मतपरिणाम बहिष्कार

काठमाण्डौ १८ साउन । जिम्बाबेमा राष्ट्रपति इमर्सन मनांगाग्वा पुनः राष्ट्रपति हुने पक्का भएको छ ।

Read More

जिम्बाबेमा निर्वाचन लगत्तै हिंसा, तीन जनाको मृत्यु, थुप्रै घाइते

काठमाण्डौ १७ साउन । जिम्बाबेमा चुनावी परिणामप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका बिपक्षी दलका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

Read More

नयाँ क्षेप्यास्त्रहरूको विकास गर्दै उत्तर कोरिया

काठमाण्डौ, १५ साउन । ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद पनि उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेकोजस्तो देखिएको अमेरिकी संचार माध्यमहरूले बताएका छन् ।

Read More

इण्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा १० जनाको मृत्यु

जाकार्ता, १३ साउन । इण्डोनेसियाको लोम्बक टापुमा ६ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १० जनाको ज्यान गएको छ ।

Read More

इजिप्टमा ७५ जना नेताहरुलाई मृत्युदण्डको फैसला

काठमाण्डौ १३ साउन । इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ।

Read More

उत्तर कोरियाद्वारा कोरियाली युद्धमा हराएका अमेरिकी सेनाको अवशेष फिर्ता

काठमाण्डौ, ११ साउन । उत्तर कोरियाले कोरियाली युद्धका बेला हराएका अमेरिकी सेनाको अवशेष अमेरिकालाई फिर्ता गरेको छ ।

Read More

‘मिस नेपाल युएसए २०१८’ का लागि छानिए २१ प्रतियोगी

टेक्सास, १० साउन । ‘मिस नेपाल युएसए २०१८’ का लागि २१ प्रतियोगी छानिएका छन् ।

Read More

पाकिस्तान आमनिर्वाचन: पीटीआईको अग्रतासँगै इमरान खान प्रधानमन्त्री बन्ने संभावना बलियो हुँदै

इस्लामावाद, १० साउन । पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पीटीआईले अग्रता लिएपछि पूर्वक्रिकेट खेलाडी इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने संभावना बलियो हुँदै गएको छ ।

Read More

पाकिस्तान आम निर्वाचन: आत्मघाती विस्फोटमा ३१ जनाको मृत्यु

काठमाण्डौ, ९ साउन । पाकिस्तानमा आम निर्वाचन भइरहेको समय बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।

Read More