Category: अन्तराष्ट्रिय

वाईपिजिलाई सहयोग नगर्न टर्कीकाे अमेरिकालाई अाग्रह

दमास्कस ९ माघ । टर्कीले सिरियाली कुर्दिस लडाकु वाईपिजिलाई अमेरिकाले गर्दै आएको सहयोग तत्काल रोक्न आग्रह गरेको छ ।

Read More

तेल खानीमा विष्फोट हुदा अमेरिकामा ५ कामदार बेपत्ता

अमेरिका ९ माघ । अमेरिकाको होक्लाहोमामा अवस्थित एक ग्यास तथा तेल खानीमा विष्फोट भएको छ । बिष्फोटपछि ५ कामदार वेपत्ता भएका छन् ।

Read More

सिरियामा अाक्रमण गरेपछि टर्की अमेरिका- सम्बन्ध चिसियो

दमास्कस ८ माघ । टर्कीले उत्तरी सिरियामा कुर्द लडाकुलाई निशाना बनाई आक्रमण सुरु गरेपछि अमेरिकासंगको सम्बन्ध चिसिएको छ ।

Read More

बन्दुकधारीले कब्जामा लिएकाे काबुलस्थित एक हाेटल सेनाद्वारा मुक्त,पाँच जनाकाे मृत्यु

काबुल ७ माघ । शनिबार राती नाै बजे बन्दुकधारीले कब्जामा लिएकाे अफगानिस्तानको राजधानी काबुलस्थित एक होटललाई अफगान सेनाले मुक्त गरेकाे छ ।

Read More

उत्तरी सिरियामा टर्कीद्वारा बम अाक्रमण, ९ जनाकाे मृत्यु

दमास्कस ७ माघ । टर्कीले कुर्दी बाहुल्यता रहेको उत्तरी सिरियाको आफरिनमा भीषण बम आक्रमण गरेको छ ।

Read More

भारतकाे क्षेप्यास्त्र परीक्षणले निम्त्यायाे चीनलार्इ खतरा

काठमाण्डाै, ५ माघ । भारतले बिहीबार अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसले चीनप्रति खतरा बढेकाे चिनियाँ विज्ञले बताएका छन् ।

Read More

म्यानमार फिर्ता पठाउने योजनाविरुद्ध राेहिंग्याकाे प्रदर्शन

बंगलादेश, ५ माघ । बंगलादेशमा अस्थायी शिविरहरूमा बसिरहेका सयौं राेहिंग्या शरणार्थीहरूले अाफूहरूलार्इ म्यानमार फिर्ता पठाउने योजनाविरुद्ध प्रदर्शन गरेका छन् ।

Read More

मिसाइल अाक्रमणकाे हल्लापछि हवार्इबासीले किन हेरे पाेर्न साइट?

हवार्इ, ५ माघ । अमेरिकाकाे हवार्इ राज्यमा मिसाइल अाक्रमणकाे झुटाे खबर फैलिएपछि एक पाेर्न साइटमा अाएकाे व्यस्तता हाल चर्चाकाे विषय बन्न पुगेकाे छ ।

Read More

पाकिस्तानमा २ जना स्वास्थ्य कार्यकर्ताकाे हत्या

पाकिसतान ५ माघ । पाकिस्तानमा पोलियो औषधि खुवाउने कार्यमा संलग्न दुई जना स्वास्थ्य कार्यकर्ताको हत्या भएको छ ।

Read More

ट्रम्पद्वारा ‘फेक न्युज अवार्ड’काे घाेषणा

वासिंगटन, ४ माघ । अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पले बुधबार अाफ्नाे ट्वीटर अकाउन्टमार्फत् ‘फेक न्युज अवार्ड’काे घाेषणा गरेका छन् ।

Read More