Category: मनोरञ्जन

भारतीय गायक कैलाश खेर काठमाण्डौमा

गुञ्जनराज गिरी/काठमाण्डौ, १० जेष्ठ । भारतका चर्चित गायक कैलाश खेर भारतीय दूतावासको निमन्त्रणामा नेपाल अाएका छन् ।

Read More

चलचित्र ‘बाबु कान्छा’को फष्टलुक पोष्टर सार्वजनिक, रिलिज मिति पनि घोषणा

काठमाण्डौ, १० जेष्ठ । चलचित्र ‘बाबु कान्छा’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।

Read More

दाईजो विरुद्ध अभियानको रूपमा ‘मिस सिरहा’को तयारी

जागेश्वर यादव/सिरहा, ४ जेष्ठ । समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले ‘मिस सिरहा’ प्रतियोगिताको तयारी भइरहेको छ ।

Read More

अन्तराष्ट्रिय स्तरको फेसन शो ‘दलजीत सुदान रन वे २०१८’ काठमाण्डौमा हुने

काठमाण्डौ, ३१ बैशाख । अन्तराष्ट्रिय स्तरको फेसन शो दलजीत सुदान रन वे २०१८ आगामी मे २५ तारिखमा काठमाडौंमा हुने भएको छ ।

Read More

चौधरी साहित्यकला मन्दिरद्वारा स्रष्टा सम्मान

गुञ्जनराज गिरी/काठमाण्डौ, २८ बैशाख । कमल पोखरीस्थित अग्रवाल सेवा भवनमा एक कार्यक्रमको अायोजना गरी श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको २५अौं वार्षिक उत्सवको अवसरमा २४ अौं स्रष्टा सम्मान अन्तर्गत नेपाली साहित्य र कला क्षेत्रका ७ जना स्रष्टालार्इ सम्मान गरिएको छ । 

Read More

‘कामना फिल्म अवार्डस् २०७५’ का लागि अावेदन खुल्यो

काठमाण्डौ, २८ बैशाख । नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक ‘कामना’ले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको ‘कामना फिल्म अवार्डस् २०७५’ मा सहभागिताका लागि आवेदन खुला गरेको छ ।

Read More

सन्तोषको ‘कोन्ज्योसोमको कसम’मा छुल्ठिम गुरुङ (भिडियोसहित)

काठमाण्डौ, २५ बैशाख । दोस्रो नेपाली तारा, गायक सन्तोष लामाको नयाँ गीत ‘कोन्ज्योसोमको कसम’ सार्वजनिक भएको छ ।

Read More

अदालतमा पेश हुन जोधपुर पुगे सलमान

मुम्बर्इ, २४ बैशाख । २० वर्षअघि कृष्णसार मारेको अभियोग लागेका बलिउड अभिनेता सलमान खान पुन: अदालतमा हाजिर हुन जोधपुर पुगेका छन् ।

Read More

वीर विश्वासको आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, २३ बैशाख । नेपाली संगीतको आकाशमा वीर विश्वासको आफ्नै शब्द, संगीत तथा आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

Read More

‘हिमालय रोडिज’को अन्तिम अडिसन भोलि काठमाण्डौमा

अमित पोखरेल/काठमाण्डौ, १७ बैशाख । युवाहरूलाई लक्षित गरी तयार पारिएको पृथक किसिमको टेलिभिजन कार्यक्रम हिमालय रोडिजको दोस्रो सिजनको अन्तिम अडिसन मंगलबार काठमाडौंमा हुँदैछ ।

Read More