September 25, 2017

Category: स्वास्थ्य

सञ्चालकको स्वार्थमा कानुन ?

काठमाण्डाै, ७ असाेज । मेडिकल कलेजका सञ्चालकहरूको प्रभाव र दबाबमा प्रस्तावित चिकित्सा शिक्षा विधेयकलाई झनै कमजोर बनाउने गरी संसद्मा प्रतिवेदन पेस भएको छ ।

Read More

चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक फिर्ताकाे माग गर्दै चिकित्सकहरू प्रदर्शन

काठमाण्डाै, ५ असाेज । उपचारका क्रममा चिकित्सककाे लापरबाहीका कारण बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक फिर्ताकाे माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

Read More

राैतहटमा बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

प्रविण टिबडेवाल/ रौतहट १ असोज । चिकित्सकको लापरवाहिका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शनिबार राती जिल्ला सरकारी अस्पताल गौरमा तोडफोड गरेका छन् ।

Read More

टिचिङ हस्पिटलबाटै मिर्गौलाको अवैध कारोबार

काठमाण्डाै, ३१ भदाै । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ ।

Read More

नेसनल मेडिकल कलेजको सम्बन्धन स्थगित, अस्पताल बन्द गर्ने निर्णय

काठमाण्डाै, १८ भदाै । चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगन गर्ने निर्णय गरेको छ ।

Read More

यसरी हुन्छ अञ्चल अस्पतालबाटै बिरामीको ‘किनबेच’

काठमाण्डाै,१५ भदाै । पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ ।

Read More

भाइरल ज्वरो र सर्पदंशका बिरामी बढेसंगै भुईमै उपचार गर्न सुरु

दिनेश शर्मा / राजविराज, १४ भदौ । भाइरल ज्वरो र सर्पदंशका बिरामी बढेपछि राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा वेड अभाव हुँदा भुईमै बिरामीको उपचार सुरु गरिएको छ ।

Read More

आवासीय भवनमा मेडिकल कलेज

काठमाण्डौ, ११ भदौ । राजधानीको घट्टेकुलोस्थित घनाबस्तीबीच आवासीय प्रयोजनका लागि बनाइएको अपार्टमेन्टमै मेडिकल कलेज सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको खुलासा भएको छ ।

Read More

खारेज भइसकेको अदालती फैसलामा टेकेर मेडिकल कलेजलाई सम्बन्धन!

काठमाण्डौ, ५ भदाै । त्रिभुवन विश्वविद्यालयले काठमाण्डौ नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन देखाएको कारण अदालतकै पछिल्लो फैसला प्रतिकूल भएको पाइएको छ ।

Read More

किन जाँदैनन् चिकित्सक दुर्गममा?, यी हुन् कारण

काठमाण्डौ, ४ भदाै । सरकारले विषय विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न नसक्दा सगरमाथा अञ्चल अस्पताललगायतदेशका करिब दुई दर्जन ठूला अस्पतालमा पुग्ने बिरामीको अवस्था दर्दनाक छ ।

Read More