Category: विचार

दिन कट्नी र मानो पचनीको राजनीति

सिंहदरबार गाउँ सारेको हल्ला देशभर फिंजाएर माझी सल्लाहमा दिन कटनी र मानो पचनी गर्दै आएका नेताहरुका लागि अबको रोडम्याप त्यति सजिलो छैन् । हरेक दल अब मादल, पैदल, जोरपाटी, क्षेत्रपाटी, भत्केको पाटीमा परिणत भइसकेका छन् । नेताहरु गुठी प्रमुखमा रुपान्तरण भएका छन् । वडादेखि केन्द्रसम्म दलाली र सुराकी मौलाउँदो छ । नेताहरुको सत्कर्मले हैन, राजनीतिको धर्मले देशको अस्मिता यतिसम्म जोगिएको छ ।

Read More

जनताको नासो, नेताको हाँसो

राजनीति सेवाको अर्को नाम हो । यो सटर चौबीस घण्टा खुल्ला रहन्छ । अनि सफल नेता त्यो हो, जो आफू कुटीमा बसेर जनतालाई महलमा राख्ने साहस राख्छ । आफूमहलमा बसेर जनतालाई आकासमुनिको बास बनाउनु भनेको राजनीति नभएर दलाली हो । नेता साँचो बोल्ने मात्र भइदिए पनि देशका लागि ठूलो गुन लाग्छ ।

Read More

मन परे चाट्ने, नपरे काट्ने

अब शक्ति संघर्षका काला बादल मडारिने क्रम शुरु हुनेछ । जनप्रतिनिधि जनअनुमोदित डन बन्ने खतरा छ । केन्द्रले क्षेत्र, क्षेत्रले जिल्ला र जिल्लाले स्थानीय निकायलाई टेर्ने छैनन । सरकारी कर्मचारीको महत्वाकांक्षा कम गराउने कुनै उपाय लगाइएन भने त्यो गोमन साँप पाल्नुसरह हुनेछ ।

Read More

परिस्थिति बिग्रियोस, मनस्थिति सप्रियोस

गीतामा भनिएको छ– मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसंग यति छ पछि अरु थपिन्छ, मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान पनि मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन ।

Read More

दलका हनुमान, फेसबुके अनुमान

राजनीतिमा नैतिक धरातलको सिंढीबाट झरेपछि त्यो व्यक्ति जनताको आँखाबाट कहिल्यै माथि उठ्न सक्दैन । हो, अपवादका रुपमा नियम कानुनको सहारामा कतिपय राजनीतिक व्यक्ति निष्कलंक बनेर देखा परेका छन् । यद्यपी कागजमा सफाई पाएपनि जनताको मन मस्तिष्कमा उनीहरुको छवि कालाको कालै छ । त्यो छवि मेटाउने इरेजर सानो साधनाबाट पाउने इच्छा कसैले नगरे हुन्छ ।

Read More

जन्ती र मलामीको बाटो अलग हुन्छ र ?

त्यसै भनिएको होइन– अति सर्वत्र बर्जयते । अति सुन्दरी हुँदा सीता हरिनु प¥यो । घमण्डले खस्रे भ्यागुतोजस्तो फुल्दा रावण नासिनु प¥यो । अति दानी हुँदा कर्ण काटिनु प¥यो । अति बलशाली हुँदा हनुमानले आफ्नो शक्ति अरुबाट थाहा पाउनुपर्ने अवस्था आइलाग्यो । बाटो मलामीको पनि हो । जन्तीको पनि हो । तर त्यही बाटोको लालपुर्जा बाँड्ने अधम र अपराधी खेलमा हाम्रा राजनीतिक दलहरु लाग्नु नीच मानसिकताको उपज हो ।

Read More

नेपाली कांग्रेस दक्षिणपन्थी र प्रतिक्रियावादी पार्टी : केपी अाेली

पंकज शर्मा / झापा २४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस लोकतान्त्रिक पार्टी नभएर दक्षिणपन्थी र प्रतिक्रियाबादी पार्टी भएको बताएका छन । 

Read More

मृत्यु हारेका महामानवहरू

अध्यात्मको कुरा गर्ने हो भने भगवान कृष्ण गोपिनीका पछि लागेका थिएनन् । बरु कृष्णको तेजस्वी व्यक्तित्व गोपिनीहरुका लागि आकर्षण बन्यो । जसका कारण नारी शोषणको मुद्दाले ठाउँ नै पाएन् । अझ कृष्णको बाललीलाको चर्चा गर्ने हो भने उनले जसको घरमा पसेर दही चोरेर खान्थे, त्यो दिन गाईले बढी दूध दिन्थ्यो । अघोषित रुपमा गोकुलबासी कृष्णले दही चोरिदिए हुन्थ्यो भन्ने कामना गर्थे ।

Read More

वर्तमान राजनैतिक आवश्यकता र चुनावी तालमेलबीचको अन्तरसम्बन्ध

राजावादीहरूले नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजतन्त्रको पुनर्स्थापना गर्ने दिशामा लगातार काम गरी रहेका छन् । कांग्रेस भित्र पनि त्यस प्रकारको कट्टरपन्थी र राजावादी सोचाइ राख्ने मानिसहरूको ठुलो सङ्ख्या छ । मधेशवादीहरूले तराईलाई नेपालबाट छुट्टाउन र राष्ट्रिय विखण्डनका लागि योजनाबद्ध प्रकारले काम गरी रहेका छन् ।

Read More

गच्छदारको फेरिएको राजनीतिक रंग

नेपाली राजनीतिको केन्द्रमा जहिलेपनि चर्चामा रहने उपप्रधानमन्त्री बिजयकुमार गच्छदार आफ्नो नाम जस्तै पराजित हुने खेलमा कहिले सामेल हुदैनन् ।

Read More