November 18, 2017

Category: दूर्घटना

रामशरण महतको चुनावी प्रचारलार्इ लक्षित गरी बम विष्फोट , ३ जना घाइते

नुवाकोट,१ मंसिर । नुवाकोटमा नेपाली कांग्रेसका नेता डा. रामशरण महतकाे चुनाव प्रचार टोलीलाई लक्षित गरी बम विष्फोट भएको छ ।

Read More

मकवानपुरमा छुट्टा-छुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

 मकवानपुर,२९ कार्तिक  । मकवानपुर हेटौँडा—नारायणघाट सडकखण्डको लेवट बसामाडीमा गएराति  मोटरसाइकललाई टिपरले ठक्कर दिदा २ जनाकाे मृत्यु भएकाे छ ।

Read More

अपडेटः कैलालीमा बस दुर्घटना : ३ जनाको मृत्यु, ३७ घाइते

 कैलाली, २६ कार्तिक । कैलालीको चुरे गाउँपालिका–३ धप्रेनीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३७ जना घाइते भएका छन्।

Read More

भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते

भक्तपुर,२४ कार्तिक । भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

Read More

कारले ठक्कर दिंदा कक्षाकोठा भित्रै २ जना छात्र मारिए

काठमाण्डौं २१ कार्तिक । अष्ट्रेलियाको सिड्नीस्थित एउटा प्राइमरी स्कुलको कक्षा कोठाभित्रै एउटा कारले ठक्कर दिंदा आठ वर्षे दुर्इ बालकहरूको ज्यान गएको छ ।

Read More

गोरखामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मुत्यु ,१ गम्भीर घाइते

गोरखा, १८ कार्तिक । गोरखाको सिरानचोक गाउँपालिका ८ स्थित जौवारीको फिनामटारमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Read More

न्युयोर्कमा साइकल लेनमा ट्रक चलाउँदा ८ जनाको मृत्यु, ११ घाइते

काठमाण्डाै, १५ कार्तिक । अमेरिकाको न्युयोर्कमा साइकल लेनमा एक ड्राइभरले ट्रक चलाउँदा कम्तिमा ८ जनाको ज्यान गएको छ । ११ गम्भीर घाइते भएका छन् ।

Read More

सोमालियाको राजधानीमा दुईवटा बम विस्फोट हुँदा २३ जनाको मृत्यु

काठमाण्डाै,  १२ कार्तिक । सोमालियाको राजधानी मोगादिशुमा दुईवटा बम विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ ।

Read More

त्रिशुलीमा बस खस्दा २० जनाको मृत्यु , अहिलेसम्म १२ जनाको सनाखत

काठमाडौं, ११ कार्तिक ।  धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा खसेकाे बसबाट २० जनाको शव निकालिएको छ ।

Read More

त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो, अझै केही यात्रु बेपत्ता (अपडेट)

काठमाण्डाै, ११ कार्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९  पुगेको छ ।

Read More