March 26, 2017

Category: अर्थबजार

उद्योग मन्त्री जोशी नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने दौडमा

काठमाण्डौ, ९ चैत्र । उद्योग मन्त्री नविन्द्रराज जोशी नेपाललाई वैदेशिक लगानीको लागि आकर्षक गन्तव्यको रुपमा चिनाउन प्रयासरत रहेका छन् ।

Read More

‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३’ पारित

काठमाण्डौ, ८ चैत्र । व्यवस्थापिका संसदले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

Read More

आलु बिक्रीबाटै एक अर्ब रुपैयाँ बराबरको कारोबार

नुवाकोट, ७ पुस । नुवाकोटका किसानहरुले यस वर्ष आलु बिक्री गरेर एक अर्ब रुपैयाँ कमाउन सफल भएका छन् ।

Read More
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाउन नसकिने

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाउन नसकिने

काठमाण्डौ, ७ चैत्र । आपूर्ति मन्त्रालयले तत्काल पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याासको मूल्य घटाउन नसकिने बताएको छ ।

Read More

नेपालमा लगानीको प्रशस्त अवसर रहेको उद्योगमन्त्रीको भनाइ

काठमाण्डौ, ४ चैत्र । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा प्रशस्त लगानीको अवसर रहेको बताएका छन् ।

Read More

कर्णाली सातौ जलविद्युत आयोजना कर्मचारीहरुको लगानीमाः उर्जामन्त्री

काठमाण्डौ, ४ चैत्र । सरकारले ३ सय ३० मेगावाटको कर्णाली सातौ जलविद्युत आयोजना कर्मचारीहरुको लगानीमा बनाउने भएको छ ।

Read More

आर्थिक विकासले गति लिदा मात्रै राजनीतिक स्थायित्व कायम हुने प्रधानमन्त्रीको भनाई

काठमाण्डौ ३ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाललले आर्थिक विकासले गति लिदा मात्रै राजनीतिक स्थायित्व कायम हुने बताएका छन ।

Read More

छैटौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारबाट काठमाडौंमा सुरु हुने

काठमाण्डौ, २ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा छैटौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारबाट काठमाडौंमा सुरु हुने भएको छ ।

Read More

आईएमई बाट पैसा पठाउदा गाडी उपहार पाउने ज्ञान बहादुर क्षेत्री सम्मानित

काठमाण्डौ, २७ फाल्गुन । कतारस्थित रिया मनी ट्रान्सफर सञ्जालको नेशनल एक्सचेन्ज बाट आईएमई गरी पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार पाउने ज्ञान बहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ ।

Read More

मौरी पालनबाट मनग्य आम्दानी

दाङ, २६ फाल्गुन । दाङका किसानहरुले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

Read More