March 26, 2017

Category: अर्थबजार

४४ जना अाप्रवासीकाे करिब साढे दुई करोड भिसा शुल्क मिनाहा गर्ने सरकारी तयारी

काठमाण्डौ, १३ चैत्र । गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) को संरक्षणमा रहेका ४४ जना अवैध आप्रवासीको प्रवेशाज्ञा (भिसा) र विलम्ब शुल्कबापतको करिब ढाई करोड (२ लाख ४८ हजार अमेरिकी डलर) रुपैयाँ मिनाहा गर्ने तयारी गरेको छ ।

Read More

अर्थ मन्त्रालयले दियो एनसेलको कर असुल्न निर्देशन

काठमाण्डौं, १३ चैत्र । एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ ।

Read More

स्थानीय तहलाई ३ खर्ब बढी बजेट दिने तयारी

काठमाण्डौ, १३ चैत्र । अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने जनाएको छ ।

Read More

१० पैसामै एक कप दूध चिया

काठमाण्डौ, १२ चैत्र । झिसमिसे उज्यालो । सडकछेउमै छ पुरानो एकतले घर । ५ नबज्दै घरक्क ढोका खुल्छ । हँसिला राम माली स्टोभ बाल्छन् ।स्टोभ बल्दानबल्दै आउन थाल्छन् ग्राहकहरू स्युँस्युँ गर्दै । उनी मस्किँदै चियाको तयारी गर्छन् । ग्राहक खुट्टा हल्लाउँदै रामसँग भलाकुसारी गर्न थाल्छन् । चिया पिउँदै ग्राहक भन्न थाल्छल ‘साह्रै मीठो दूधचिया अन्त […]

Read More

अाैद्योगिक क्षेत्र हड्तालमुक्त गर्न मुरारकाकाे माग

खग प्रसाद चापागाई/ कपिलवस्तु, ११ चैत्र । उद्योग वाणिज्य क्षेत्रलाई बन्द हड्तालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले राजनैतिक दलहरुसँग आग्रह गरेका छन् । तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा तौलिहवामा शुरु भएको चौथो प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै अध्यक्ष मुरारकाले यसो भनेका हुन् । उद्योगी व्यवसायीले चाहेर मात्रै आन्दोलनरत राजनैतिक […]

Read More

राष्ट्रिय वाणिज्य बैंकद्वारा विद्यालयलाई कम्युटर, ल्यापटप हस्तान्तरण

भोजपुर, ११ चैत्र । राष्ट्रिय वाणिज्य बैंकले भोजपुर जिल्लाको ग्रामिण क्षेत्रमा रहेका तीन विद्यालयलाई ४ कम्युट र १ थान ल्यापटप हस्तान्तरहण गरेको छ ।

Read More

अर्बौँ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालय प्रस्ताव मन्त्रिपरिद् लिदै

काठमाण्डौ, ११ चैत्र । स्थानीय निर्वाचनको लागि म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौँ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यससम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिद् लैजाने तयारी गरेको छ ।

Read More

एडस बिरुद्वको सचेतना जगाउन एप्पलले रातो रङको मोबाइल बजारमा ल्याउदै

काठमाण्डौ, १० चैत्र एडस बिरुद्वको सचेतना जगाउन एप्पल आइफोनले रातो रङको मोबाईल बजारमा ल्याउने भएको छ । हालसालै बजारमा ल्याएको आईफोन सेभेन लाई रातो रङमा ल्याउन लागेको हो ।

Read More

यो बर्ष विनोद चौधरीको सम्पत्ति २० अर्ब रुपैया बढ्यो

काठमाण्डौ, १० चैत्र । नेपाली उद्यमी विनोध चौधरीको सम्पत्तिमा एक बर्षमा २० अर्ब रुपैया थपिएर १.३ बिलियन अमेरिकी डलर पुगेको छ ।

Read More

स्थानीय तह पुनःसंरचनासँगै बजेटमा सरकार अन्योल

काठमाण्डौ, १० चैत्र । स्थानीय तह पुनःसंरचनासँगै आउने आर्थिक वर्षको बजेट ढाँचा परिवर्तन गर्नुपर्ने भएपछि बजेट निर्माणमा अन्योल देखा परेको छ ।

Read More