Category: अपराध

को हुन् सोमबहादुर जो मनोज पुनसँगै देवदह इन्काउन्टरमा मारिए?

काठमाण्डौ, ९ फाल्गुन । रुपन्देहीको देवदहमा भएको प्रहरी इन्काउन्टरमा मनोज पुनसँगै मारिने अर्का एकजना मृतक सोमबहादुर आले भएको खुलेको छ ।

Read More

फ्रुटीको ट्रकमा ६६ किलो गाँजासहित ३ जना पक्राउ

हेटौंडा, ६ फाल्गुन । मकवानपुर प्रहरीले अवैध लागू औषध गाँजासहितको एउटा ट्रक र ३ जनालाई पक्राउ गरेको छ ।

Read More

‘बलात्कार’पछि बहिनीको हत्या

राजविराज, ५ फाल्गुन ।  सप्तरी जिल्लामा एक युवकले ११ वर्षीया बहिनीको बलात्कारपछि हत्या गरेका छन् ।

Read More

लागु औषध ब्राउन सुगरसहित १ जना पक्राउ

उमेश दुबे/बारा, २९ माघ । बाराको प्रसौनीबाट लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

सिराहमा ११ बर्षिय बालिका बलात्कृत

जागेश्वर यादव/ सिरहा २८ माघ । सिरहा नगरपालिकामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

Read More

श्रीमतीकाे मृगाैला चाेरेकाे अाराेपमा पक्राउ

काठमाण्डाै, २५ माघ । भारतकी एक महिलाले आफ्नै श्रीमान् र देवरले आफ्नो एउटा मृगौला चोरेको आरोप लगाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

Read More

बर्दियामा हत्या अभियोगमा ३ जना पक्राउ

भावुक योगी/बर्दिया, २४ माघ । हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जनालाई पक्राउ गरी बुधवार दिउँसाे सार्वजनिक गरेको छ ।

Read More

नक्कली नेपाली नोट र लागु अाैषध सहित बीरगंजमा ७ जना पक्राउ

राम कुशवाहा/वीरगंज, २३ माघ । पर्सा प्रहरीले बीरगंजको घण्टाघरबाट नक्कली नेपाली नाेट सहित २ जनालाई पक्राउ गरेकाे छ । 

Read More

यसरी बनेको थियो दरबारमार्ग बलात्कार योजना

काठमाण्डौ २३ माघ । दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ।

Read More

भक्तपुरमा ५ वर्षीया बालिकालार्इ बलात्कार गरेको आरोपमा युवक पक्राउ

भक्तपुर, २२ माघ । भक्तपुरको कमलविनायककी ५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलार्इ प्रहरीले पक्राउ परेकाे छ ।

Read More