May 26, 2017

Category: अन्तरवार्ता

जेम्स कोमीलाई बर्खास्त गर्ने निर्णय सही भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाण्डौ २८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जा“च एजेन्सी एफबिआइका निर्देशकलाई बर्खास्त गर्ने आफनो निर्णय उपयुक्त र जायज भएको बताएका छन ।

Read More

फ्रान्समा इम्यानुयल म्याक्रोन नयाँ राष्ट्रपति

काठमाण्डौं २५ बैशाख । फ्रान्समा युरोप समर्थक मध्यमार्गी नेता इम्यानुयल म्याक्रोन राष्ट्रपतिमा चयन भएका छन ।

Read More

ट्रम्प र प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासबीच भेटवार्ता

काठमाण्डौ २१ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासबीच भेटवार्ता भएको छ ।

Read More

राष्ट्रपति चुनावको माग गर्दै भेनेजुयलामा प्रदर्शन

काठमाण्डौ २० बैशाख । भेनेजुयलामा सरकार बिरोधी प्रदर्शन चर्किएको छ ।

Read More

पत्रकारका लागि मेक्सिको असुरक्षित बन्दै, पत्रपत्रिकाले गरे प्रकाशन बन्द

काठमाण्डौ, २१ चैत्र । पत्रकारका विरुद्ध हुने गरेका हिंसाको विरोध गर्दै मेक्सिकोका स्थानीय अखबारहरुले प्रकाशन बन्द गरेका छन् ।

Read More

पाकिस्तानमा पाँच क्रिकेटरलाई देश छाडन प्रतिबन्ध, स्पट फिक्सिङको मुद्दा थप जटिल बन्दै 

काठमाण्डौ ९ चैत्र । पाकिस्तानले स्पट फिक्सिङको मुद्दामा फसेका पाँच आरोपी क्रिकेटरलाई देश छोड्न प्रतिबन्ध लगाएको छ ।

Read More

उपभोक्ता अधिकारका क्षेत्रमा के के छन चुनोती (हेर्नुस भिडियो)

 

Read More

 बेलायती सरकारलाई इयूबाट बाहिरिन बाटो खुल्ला, संसदद्बारा ब्रेजिक्ट सम्बन्धी बिधेयक पारित

काठमाण्डौ, १ चैत्र । बेलायती संसदले युरोपियन युनियनबाट अलग्गिन सक्ने सम्बन्धी ब्रेजिक्ट बिधेयक पारित गरेको छ ।

Read More

माओवादीलाई सघाएकाे आरोपमा दिल्ली विश्वविध्यालयका प्रोफेसरलाई जन्मकैद 

काठमाण्डौ, २४ फाल्गुन ।महाराष्टकाे गढचिरोलीको एक अदालतले दिल्ली विश्वविध्यालयका प्रोफेसर जि.एन. साईबाबालाई जन्मकैद फैसला सुनाएको छ ।

Read More

टर्कीमा महिला सुरक्षाकर्मीले टाउकोमा स्कार्प राख्न पाउने

काठमाण्डौ, १२ फाल्गुन । टर्की सरकारले महिला प्रहरी एवम सेनाका लागि टाउकोमा कपडा अर्थात स्कार्फ राख्न लगाएको प्रतिबन्ध हटाएको छ ।

Read More