September 23, 2017

बालुवाटार बैठकमा सिके राउतलाई पक्राउ गरेको भन्दै बिरोध

२१ माघ, काठमाण्डौ । मधेस टुक्र्याउने भन्दै खुलेआम अभिव्यक्ति दिँदै आएका सिके राउतलाई पक्राउ गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध गरेको छ ।

स्रोतका अनुसार बालुवाटारमा प्रधानमन्त्रीसँग शुक्रबार साँझ भएको छलफलका क्रममा मधेसी मोर्चाले सिके राउतलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो ।