हन्सिका र सञ्चिताको नग्न भिडियाे लिक

काठमाण्डौ, २३ फाल्गुन । तमिल अभिनेत्री हन्सिका मोतवानी र सञ्चिता सेठ्ठीको नग्न भिडियाे क्लिप सार्वजनिक भएपछी दक्षिण भारतकाे फिल्म उध्याेगमा निकै चर्चा भएकाे छ ।

यी दुई अभिनेत्रीकाे नग्न भिडियाे क्लीप तमिलकै टिभी कार्यक्रम सञ्चालिका सुचित्रा कार्तिकको ट्विटर एकाउन्टबाट लिक भएको हो ।

सामाजिक सञ्जालको प्रहारमा जोसुकै पनि पर्न सक्छन् । यसबाट धेरैजसाे कलाकारहरु बढी पिडित बन्ने गरेका छन ।

विशेषगरी यस्ता सामाजिक सञ्जालमा हुने भिडियो लिकले कलाकारहरु बढी नै झमेलामा पर्ने गर्दछन् । यस्ता घटनाहरु सार्वजनिक भएसँगै कलाकारहरुले सार्वजनिक जीवन धेरै अालाेचना खेप्नु पर्छ ।

तर सुचित्राले भने आफ्नो एकाउन्ट ह्याक भएको र त्यो क्लिप ह्याक हुनुमा आफ्नो हात नभएको बताउदै कानूनी उपचार खाेज्ने बताएकी छन ।