सिरियाली रासायनिक हमलामा रुस जिम्मेवार : अमेरिका

काठमाण्डौ, २७ चैत्र । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले सिरियाको विद्रोही क्षेत्रमा भएको रासायनिक हमलाको जिम्मेवारी रसियाले लिनुपर्ने बताएका छन ।

उनले भने रुस यो कुरामा सहमत थियो र रासायनिक हमलामा यो पनि रुस अगाडि रहेको उनले बताए । केही दिन अगाडि सिरियामा भएको रासायनिक हमलामा ८९ जनाको मृत्य भएको थियो ।