August 16, 2017

सिरियामा ६ बर्षे गृहयुद्धमा परी ३ लाख मानिसको मृत्यु

काठमाण्डौ, ३ चैत्र । सिरियामा ६ वर्षदेखि चलिरहेको गृहयुद्धमा परी ३ लाखभन्दा बढि मानिसको मृत्यु भएको छ ।

त्यस्तै सिरियाली गृहयद्धमा परी १ लाख ५० हजार मानिस हराइरहेको बेलायतको ‘वार मनिटर संस्था’ ले जनाएको छ ।

विश्व संगठनले झण्डै ५० लाख जनताले युद्धकै कारण देश छोड्न बाध्य भएको बताएको छ ।

द्वितीय विश्वयुद्धपछि यो नै सबैभन्दा ठूलो शरणार्थी संकट पैदा गर्ने कारण भएको जनाइएको छ ।