October 23, 2017

सारी लगाउन सिक्दै ईरफान

काठमाण्डौ,१५ चैत्र । बलिउडका प्रख्यात अभिनेता ईरफान खान आगामी फिल्म  ‘हिन्दी मिडिएम’ को लागि सारी कसरी लगाउने भन्ने बारेमा सिकिरहेका छन् ।

ईरफानलाई उक्त चलचित्रमा पन्जाबी सारी व्यापारी महिलाको रुपमा प्रस्तुत हुनुपर्ने छ । उनलाई दिल्लीको चाँदनी चोकमा सारी पसलमा देखाइने भएको छ ।

उनलाई उक्त भूमिकामा कसरी सारी लगाउनुपर्ने हो भन्ने कुरा ज्ञान हुनुपर्ने छ । खानले उक्त चलचित्रमा सारी किन्ने ग्राहकलाई आकर्षित गर्नुपर्ने हुन्छ ।