October 18, 2017

सरकारलाई दिएको समर्थन फिर्ता लिने  मोर्चाको निर्णय, २४ र २५ गते मधेस बन्द आव्हान ( विज्ञप्ती सहित)

काठमाडौं २३ फाल्गुन । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सप्तरी घटनामा मधेसी मोर्चाका चार जना कार्यकर्ताको मृत्यु भएलगत्तै संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयका बिषयमा मँगलबार संसद सचिवालयमा लिखित रुपमा जानकारी गराउने मोर्चाका नेताले बताए । साथै सप्तरी घटनाको विरोधमा  फाल्मँगुन २४ र २५ गते मधेस बन्द गर्ने निर्णय समेत गरेको छ ।