August 16, 2017

समान शिक्षाको व्यवस्था गर्न राष्ट्रतिको जोड

काठमाण्डौ, १४ फाल्गुन । राष्ट्रपति बिद्यादेवी भण्डारीले शिक्षाको समान पहुच पुर्याउने बिषय चूनौतिपूर्ण देखिएको बताएकी छन ।

मंगोलदय मावि थानकोटकाे स्वर्णजयन्तीका अवसरमा शनिबार चन्द्रागिरीमा भएको कार्यक्रममा उनले यस्तो बताएकी हुन ।

राष्ट्रपतिले भनिन ‘अझैपनि काठमाडौ र दुर्गम क्षेत्रको शिक्षामा धेरै फरक छ त्यसैले  नेपालको सबै स्थानमा समान शिक्षाको व्यवस्था गर्नु

पर्छ ।’

कार्यक्रममा बिद्यालय  ब्यवस्थापन गर्न सहयोग गर्ने समाजसेवी , बिद्यालयका शिक्षक, शिक्षिका,उत्कृष्ट बिद्यार्थी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।