June 27, 2017

सनी लियोनीको नयाँ अवतार सामाजिक सञ्जालमा तहल्का

काठमाण्डौ, फागुन १५ । बलीउडकी हट नायिका मानिने सनी लियोनी केही न केही गरेर सामाजिक सञ्जालमा चर्चित हुन चनहन्छिन् । अहिले फेरी उनी अर्कै लुक्समा आफ्ना समर्थकमाझ आएकी छिन् ।

सेक्सी लुक्स शेयर गरेकी छिन् । जसले गर्दा उनको तस्बिर भाइरल भएको छ । धेरैले उनीलाई नयाँ अवतारमा स्लिम र कामुक देखिएको बताएका छन् । पछिल्लो समय सनी लियोनी आफ्नो शरीरलाई स्लिम बनाउन लागि परेको बलीउडका मिडियाले बताएका छन् ।

सनी लियोनी सामाजिक सञ्जालमा निकै क्रियाशील हुन र कामुक तस्बिर अपलोड गर्न माहिर मानिन्छिन् । फलस्वरुप यो तस्बिरले तहल्का मच्चाएको छ ।