April 24, 2017

सञ्जयलाई राहत, अदालतले रद्ध गर्‍यो गैर जमानत पक्राउ पुर्जी

काठमाण्डौ, ४ वैशाख । मुम्बईको अंधेरी मेट्रोपोलिटन अदालतले अभिनेता सञ्जय दत्तमाथि जारी गरेको गैर जमानत पक्राउ पुर्जी रद्द गरेको छ ।

कुनै न कुनै बाहनामा तहल्का मच्चाएर अदालत जानु सञ्जयका लागि बानी नै परिसकेको छ । उनीमाथि सन् २००२ मा फिल्म निर्माता शकील नूरानीलाई धम्की दिएको आरोप छ ।

यो मुद्दामाथि सुनुवाईका लागि शनिबार हाजिर भएका सञ्जय विरुद्ध अदालतलरे गैरजमाजत पक्राउ पुर्जी जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *