July 24, 2017

संसद बैठक बुधबार पनि स्थगित

काठमाण्डौ, ११ फाल्गुन । आज बोलाइएको व्यावस्थापिका संसदको बैठक नबसि स्थगित भएको छ ।

मंगलबारको बैठक पनि सुचना टाँसेर स्थगित भएको थियो । बैठक बिहिबार दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको हो ।

बैठकमा संविधान संशोध विधेयक पेश गर्ने तयारी थियो । सो विधेयकलाई पेश गर्नै नदिने र पेश गरिए पनि असफल पार्ने एमालेसहित विपक्षी ९ दलले चतावनी दिएका छन् ।