August 20, 2017

संघीय गठबन्धद्वारा उपेन्द्र यादवलाई कारबाही

काठमाडौं २३ बैशाख । संविधान संसोधन नभई चुनावमा भाग लिएको भन्दै संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले संघीय समाजवादी फोरमका अध्यक्ष यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइ  राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष बनाएको छ । उपेन्द्र यादवमाथि  संघीय गठबन्धनलाई धोका दिएको अारोप लगाइएको छ ।